अनुसूची
औषधि उद्योग स्थापनाको लागि सिफारिसपत्र

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार
वन मन्त्रालय
औषधि व्यवस्था विभाग

औषधि उद्योग स्थापनाको लागि सिफारिसपत्र

औषधि ऐन, २०३५ र औषधि दर्ता नियमावली, २०३८ को अधीनमा रही देहायको औषधि उद्योग
स्थापना गर्नको लागि देहायका कुराहरू खुलाइ यो सिफारिसपत्र दिइएको छ ।

१. स्थापना गर्न सिफारिस गरिएको औषधि उद्योगको :–
(क) नाम …………………..
(ख) स्थापना हुने ठाउँ ………………….
(ग) अनुमानित पूँजी ……………………

२. उत्पादन अनुज्ञापत्र लिई औषधि उद्योगबाट उत्पादन गर्न सकिने :–

४. सिफारिसपत्र कायम रहेको म्याद ………………
सिफारिसपत्र बुझी लिने व्यक्तिको, –
सही :
मिति :
सिफारिसपत्र दिने अधिकृतको,–
सही ……………….
नाम र थर …………….
दर्जा ………………..
मिति ………………..

(यो सिफारिसपत्रको पछाडिको पृष्ठमा लेखिने कुरा)

सिफारिसपत्रको नवीकरण